लण्डन दूतावासमा ऐतिहासीक कार्यक्रम: रेड कार्पेटमा प्रधानमन्त्री ओली (फोटो फिचर)

लन्डन- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा भएका नेपालीलाई आफ्नो कारोबार टुंग्याएर स्वदेश फर्कन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली दूतावास लन्डनमा आयोजित स्वागत समारोहमा बोल्दै ओलीले त्यहाँ रहेका नेपालीहरुलाई कारोबार टुंग्याएर देशको लागि केही गर्न नेपाल आउन आव्ह्वान गरे। विदेशमा बस्ने केही सिक्न र धन कमाउन भएको बताउँदै उनले ज्ञान आर्जन पछि स्वत धन … Continue reading लण्डन दूतावासमा ऐतिहासीक कार्यक्रम: रेड कार्पेटमा प्रधानमन्त्री ओली (फोटो फिचर)